• श्रावण १२ २०८३, मंगलवार

एमाले उपाध्यक्ष थापालाई मातृशोक, प्रचण्डद्वारा दु:ख व्यक्त

भाद्र १९ २०७९, आईतवार

काठमाडौैं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई मातृशोक परेको छ।

बादलकी आमा नन्द कुमारी थापाको आइतबार चितवन क्षेत्रपुरस्थित निवासमा निधन भएको हो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थापाको निधनको खबरले आफूलाई दुखित बनाएको उल्लेख गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्।