• बैशाख २६ २०८३, शनिबार

एमालेले केन्द्रीय नेताहरुलाई काठमाडौंमा रात्रिभोज दिने

भाद्र ११ २०७९, शनिबार

काठमाडौं । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्यहरूलाई रात्रिभोजको आयोजना गर्ने भएको छ ।

केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न भएसँगै पार्टी अध्यक्ष केपी ओलीले केन्द्रीय सदस्यहरूलाई बेलुकी ६ बजेपछि नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा रात्रिभोज दिने भएका हुन् ।

आजको रात्रिभोजमा नाचगान सहितको कार्यक्रम हुने गरी निम्तो आएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।