• बैशाख २६ २०८३, शनिबार

सत्ता गठबन्धनको बैठक भोलि बस्दै

भाद्र ८ २०७९, बुधबार

काठमाडौं । सत्ता गठबन्धनको बैठक भोलि बस्ने गरी सारिएको छ । गठबन्धनबीच सिट बाँडफाँडका लागि आज बस्ने भनिएको बैठक भोलि बिहान ९ बजे बस्नेगरी सारिएको हाे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएकाले बैठक सारिएको स्राेतले बताएको  । प्रचण्ड आज चितवनमा पुगेका थिए ।