• बैशाख २६ २०८३, शनिबार

खाणसँग प्रधानसेनापति प्रभुराम शर्माको भेट

भाद्र ८ २०७९, बुधबार

 काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग प्रधानसेनापाति प्रभुराम शर्माले भेटघाट गरेका छन् ।

गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे कुराकानी भएको हो  । भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौतीलगायत मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतिबारे सघन छलफल भएको थियो ।