• बैशाख २६ २०८३, शनिबार

सत्ता गठबन्धनको कार्यदलको बैठक आज पनि बस्दै

भाद्र ८ २०७९, बुधबार

काठमाडौंं । सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

सिट बाँडफाँटको मापदण्डमै सहमति नजुटेपछि मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

मापदण्डलाई अन्तिम रुप दिन कार्यदलको बैठक आज साँझ ५ बजे बस्ने भएको छ ।