• जेष्ठ ३ २०८३, आईतवार

हुन्डीको ६९ लाख सहित काठमाडौंबाट तीन जना पक्राउ

भाद्र २ २०७९, बिहीबार

काठमाडौं । काठमाडौंबाट प्रहरीले हुन्डीको ६९ लाख रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।

घण्टाघर र कुलेश्वरबाट पक्राउ गरिएका आरोपीहरुको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६९ लाख नगद बरामद गरेको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दियो ।