• जेष्ठ २ २०८३, शनिबार

न्याय परिषदद्वारा २२४ जना जिल्ला न्यायाधीशको सरुवा(सूचीसहित)

श्रावण १० २०७९, मंगलवार

काठमाडौं । न्याय परिषदले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ ।

परिषद्को मंगलबार बसेको बैठकले सरुवा भएका न्यायाधीशहरुको नाम सार्सार्वजनिक गरेको हो ।  यस्तै बैठकले जिल्ला न्यायाधीशका लागि आवेदन दिने ६३ जनाको नाम सर्ट लिस्टमा निकालेको छ । जसमध्येबाट २१ जना न्यायाधीशमा चयन हुनेछन् ।

यस्तै न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार  अदालतमा रिक्त २७ जना न्यायाधीश नियुक्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।

जिल्ला न्यायाधीशको सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोला