• बैशाख २६ २०८३, शनिबार

संसदबाट कारागार विधेयक सर्वसम्मतले पारित

श्रावण ८ २०७९, आईतवार

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभा बैठकले कारागार विधेयक २०७८ सर्वसम्मतले पारित गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले कारागार विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।