• बैशाख २६ २०८३, शनिबार

जसपा केन्द्रीय सदस्य शाक्यसहितका नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

श्रावण ६ २०७९, शुक्रबार

काठमाडौं । काजनता समाजवादी पार्टीका केन्द्रीय सदस्य टेकबहादुर शाक्यसहित नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा जसपा केन्द्रीय सदस्यसहित नेता कार्यकर्तालाई एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले माओवादी प्रवेश गराएका हुन् ।

जसपाबाट माओवादी केन्द्रमा प्रवेश गर्नेलाई पार्टीमा उचित जिम्मेवारी दिने प्रचण्डले बताए ।