• जेष्ठ २ २०८३, शनिबार

चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

श्रावण ५ २०७९, बिहीबार

काठमाडौं । चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीको सैनामैना नगरपालिका-२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेमप्रसाद भुसाल पक्राउ परेका छन् ।

भुसालले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।