• जेष्ठ १ २०८३, शुक्रबार

३६ जना डिएसपी एसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

असार २९ २०७९, बुधबार

काठमाडौं ।  नेपाल प्रहरीका ३६ जना प्रहरी नायव उपरीक्षकको प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरिएको छ ।

आज बसेको बढुवा समितीको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) बमोजिम उनीहरूको बढुवा गरिएको हो ।

बढुवामा सिफारिसको सूचना