• जेष्ठ १ २०८३, शुक्रबार

नेपाल प्रहरीमा ३२ एसपीको एसएसपीमा बढुवा सिफारिस(सूचीसहित)

असार २५ २०७९, शनिबार

काठमाडौं । नेपाल प्रहरीको जनपद समूह तर्फका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षक अध्यक्षताको बढुवा समितिले यो सिफारिस गरेको हो ।

समितिको आज बसेको बैठकले प्रहरी नियमावली २०७१ को नियम २४ को उपनियम ४ बमोजिम बढुवाको निर्णय गरेको हो ।