• जेष्ठ १ २०८३, शुक्रबार

६ जना प्रहरी नायव निरीक्षकको बढुवा सिफारिस (सूचीसहित)

असार २३ २०७९, बिहीबार

काठमाडाैं ।  नेपाल प्रहरीका ६ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक समूहको प्यारामेडिक्सतर्फका २, सञ्चारतर्फका ३ र विधिविज्ञान उपसूमहतर्फका १ जनाको बढुवा सिफारिस भएको हो ।