काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राखेको २२ बुँदे माग पुरा नभएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी तारकेश्वर नगर कमिटी तथा राप्रविसं ग्रामिण, एन आर कमिटी द्वारा नेपालटारमा राके जुलुस प्रदर्शन गरेको छ ।
मुल्य बृद्धि फिर्ता गर,संघियता खारेज गर,
राप्रपा जिन्दाबाद,संबैधानिक राजतन्त्र जिन्दाबाद जस्ता नाराहरु लगाएका छन ।
जुलुसपछि कोणसभामा बोल्दै तारकेश्वर नगर कमिटीका अध्यक्ष बसन्त कुमार बस्नेतले २२ बुँदे माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताए ।