• जेष्ठ १ २०८३, शुक्रबार

गोर्खा जिल्ला अदालतका कर्मचारी १५ हजार घुससहित रंगेहात पक्राउ

असार १७ २०७९, शुक्रबार

काठमाडौै‌ । गोरखा जिल्ला अदालतका एक कर्मचारी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गोरखा जिल्ला अदालतका तहसिलदार रामचन्द्र केसीलाई १५ हजार घुससहित पक्राउ गरेको हो ।

पोखरास्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले तहसिलदार केसीलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको हो।