काठमाडौं महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेकपा (एमाले) का भरतलाल श्रेष्ठ विजयी भएका छन् । उनले ६२२ मत प्राप्त गरी विजयी भएका हुन्। ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठले ५९८ मत प्राप्त गरेका छन्।