• बैशाख २३ २०८३, बुधबार

काठमाडौँ महानगरपालिकाको मतगणना सुरु

बैशाख ३१ २०७९, शनिबार

काठमाडौँ। शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकाको मतगणना सुरु भएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।