काठमाडौँ। निकै विवादित एमसिसी सम्झौता प्रतिनिधिसभामा पेस हुने भएको छ । केहबेरपछि बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी पेस गर्न लागिएको हो ।
प्रतिनिधिसभा बैठकको सार्वजनिक कार्यसूचीमा एमसिसीलाई समेटिएको छ । कार्यसूचीको तेस्रो बुँदामा एमसीसी प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।