• बैशाख २१ २०८३, सोमबार

न्याय सेवा आयोगको बैठक बस्दै

फाल्गुन ८ २०७८, आईतवार

काठमाडौं । न्याय सेवा आयोगको बैठक आज बस्दै छ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आयोगको बैठक बोलाएका हुन्।

आजको बैठकको प्रस्तावमा लोक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरुको नाम सिफारिस, कर्मचारीहरुको सरुवा, बढुवा लगायतका विषय रहेको परिषद स्रोतले जनाएको छ।