काठमाडौँ। मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे बस्न लागेको हो ।
सत्तरुढ गठबन्धनको बैठकअघि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयगत एजेण्डासहितका विषयमा छलफल हुने बताइएको छ।