• बैशाख २१ २०८३, सोमबार

कांग्रेसले बोलायो संसदीय दलको बैठक

फाल्गुन २ २०७८, सोमबार

काठमाडौँ। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान ९ बजेका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव र संसद्मा विचाराधीन विभिन्न विधेयकमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ ।

बैठक नयाँ बानेश्वस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने बताइएको छ ।