• बैशाख २१ २०८३, सोमबार

प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता

फाल्गुन १ २०७८, आईतवार

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ । सत्ता गठबन्दनका ९८ जना सांसदहरुले आइतबार बिहान प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतको न्यायीक र प्रशासनीक कार्य गर्न असमर्थ भएको भन्दै महाभियोग प्रस्ताव आएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।