• बैशाख २० २०८३, आईतवार

मन्त्रिपरिषद् बैठक बस्दै

माघ १० २०७८, सोमबार

काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।