• बैशाख २६ २०८३, शनिबार

राष्ट्रिय योजना आयोगका उपाध्यक्षले लिए शपथ

श्रावण १४ २०७८, बिहीबार

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले पथ तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहका बीच सिंहदरबारमा बिहीबार बिहान प्रधानमन्त्री देउवाले डा पौडेललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।