• बैशाख २६ २०८३, शनिबार

बालाजुको सोफा फ्याक्ट्रीमा भीषण आगलागी

श्रावण १३ २०७८, बुधबार

काठमाडौँ। काठमाडौंको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ।

बुधबार दिउँसो करिब ४ बजे बालाजुको थ्रिडी सोफा फ्याक्ट्रीमा आगलागी सुरू भएको हो ।

आगो निकै ठूलो भएको र अहिले आगोलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।