काठमाडौँ \
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्या देवी भण्डारीलाई भेट्न राष्ट्रपति निवास शितल निवास पुगेका छन्। आफ्नो निवास वालुवाटारमा आयोजित पार्टीको स्थाई समितिको बैठक सके लगतै उनी राष्ट्रपतिलाई भेट्न पुगेका हुन्।