• बैशाख १९ २०८३, शनिबार

कोरोनाबारे सचेतना जगाउँदै शसस्त्र प्रहरी

बैशाख ९ २०७८, बिहीबार

सुर्खेत । शसस्त्र प्रहरीले कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रगरमा कोरोनाबाट बच्नका लागि आह्वान गर्दै जनचेतननमूलक सूचनाहरु जरी गरेको छ । सुर्खेतका विभिन्न स्थानहरुमा मास्क अनिवार्य प्रयाग गरौं, तपाईंको माक्स खै ?

जस्ता थुप्रै नाराहरु लेखेर जनतालाई सचेत गराउँदै हिंडिरहेको छ । सुर्खेत बजारमा सबै जनालाई आफ्नो ठाउँबाट सुरक्षित हुनु भन्दै माइकिङ गरेर नेपाल प्रहरी पनि हिँडिरहेका त्यहाँबाट जीवन गिरीले बताएका छन् ।