• बैशाख १८ २०८३, शुक्रबार

काभ्रेमा भूकम्पको धक्का

चैत्र ५ २०७७, बिहीबार

काठमाडौं । काभ्रेमा बिहिबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काभ्रेको सिसाखानी केन्द्रविन्दु भएर बिहान १० बजेर ५ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का काभ्रे, सिन्धुलीदेखि काठमाडौंसम्म हल्का महसुस गरिएको थियो।