• बैशाख १८ २०८३, शुक्रबार

निर्मला पन्त हत्यामा गृहमन्त्री थापाको संलग्नता छ: खगेद्र संग्रौला

चैत्र २ २०७७, सोमबार

काठमाडौँ ,

चर्चित लेखक तथा राजनतिक विश्लेषक खगेन्द्र संग्रौलाले कंचनपुरकि किशोरी निर्मला पन्तको बलात्कारपछी भएको हत्यामा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को संलग्नता रहेको गम्भीर आरोप लगाएका छन्।

त्यही हत्यामा संलग्न भएको हुनाले बादल केपी ओली सामू निरिह बनेको भन्दै लेखक संग्रौलाले भनेका छन् ,’उनको निरीहपनलाई केपी ओलीले ब्ल्याकमेलिङ गरिरहेका छन्। आफ्नो सत्ता स्वार्थालाई। धेरैकुरा समयक्रममा खुल्दै जानेछ ।’

सामाजिक संजाल फेसबूकमा एक पोष्ट गर्दै खंग्रौलाले सो कुरा बताएका हुन्।

हेरौं उनको पोष्ट⇒