• बैशाख १७ २०८३, बिहीबार

दोलखा केन्द्रविन्दु भएर भूकम्प

फाल्गुन १९ २०७७, बुधबार

काठमाडौंं । दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर ४३ मिनेट जाँदा दोलखाको गौरीशंकर हिमाल केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।