सबैखाले प्रतिगमनविरुद्ध निरन्तर अग्रगमनका पक्षमा स्रष्टा आन्दोलन २०७७ ले विरोध स्वरुप पहिलो कार्यक्रम आज काठमाडौँमा सम्पन्न गरेको छ। सबै स्रष्टाहरु भृकुटीमण्डपमा जम्मा भई सिर्जना यात्रा गरेर वसन्तपुर पुगि आन्दोलन सभा गरेका थिए।
हेरौ फोटो फिचर



























तस्विरहरु:भीम भारती