• फाल्गुन २४ २०८२, आईतवार

वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लैजाने तयारी

आश्विन १२ २०७८, मंगलवार

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि थाइल्याण्ड लाने तयारी गरिएको छ।
सुमेरु अस्पतालमा उपचारत पुनलाई थप उपचारका लागि थाइल्याण्ड लाने तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

पुन गत साता स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।