• बैशाख २८ २०८३, सोमबार

निर्वाचन आयोगसँग सर्वोच्चले माग्यो एकीकृत समाजवादी दल दर्ताको सक्कल निर्णय

आश्विन ५ २०७८, मंगलवार

काठमाडौँ। सर्वोच्च अदालतले निर्वाचन आयोगसँग एकीकृत समाजवादी दल दर्ताको सक्कल निर्णय माग गरेको छ । मंगलबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले निर्वाचन आयोगले भदौ ९ गते गरेको निर्णय र सभामुखले भदौ १३ गते गरेको निर्णयको सक्कल फाइल झिकाउने आदेश गरेको हो।