प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
आश्विन ४ २०७८, सोमबार
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । गत भदौ २९ गते एमालेको अवरोधका कारण बजेट विधेयक समेत पारित नगरी स्थगित गरिएको वैठक आज दिउँसोका लागि बोलाइएको छ ।
आजको वैठकमा विनियोजन विधेयकमाथि छलफल गरी विनियोजन विधेयक पारित गर्ने कार्यसूचि रहेको छ ।