• श्रावण ३० २०८३, शनिबार

संसद विघटन प्रतिगमनको नयाँ शृंखला हो : वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी

जेष्ठ ८ २०७८, शनिबार

काठमाडौँ /

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मध्यराति संसद विघटन गरेको घटनाप्रति वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आफ्नो प्रतिक्रिया दिएको छ। पार्टीका संयोजक आहुतिद्वारा प्रेषित एक सार्वजनिक वक्तव्यमा भनिए अनुसार यो अहिलेको संसद विघटन पनि प्रतिगमनकै हर्कतको अर्को नयाँ शृंखला हो।

सो पार्टीका अनुसार अब प्रतिगमनको विरोध मात्र आज प्रयाप्त छैन, बरु समग्रतामै राजनैतिक समिक्षा सहित नयाँ राजनीतिक व्यवस्था प्राप्तिको ठोष लक्ष्यमा आधारित बृहद राजनैतिक आन्दोलन अबको जीवन्त आवश्यकता हो।

हेरौं वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको बक्तव्य ⇓

 वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको बक्तव्य
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको बक्तव्य