• मंसिर १४ २०८१, शुक्रबार

प्रधानमन्त्री दाबि गर्दै केपी ओली पनि शितलनिवास पुगे

जेष्ठ ७ २०७८, शुक्रबार

काठमाडौँ /

संबिधानको धारा ७६ (५)अनुसार आफूलाई प्रधानमन्त्री दाबि गर्न केपी ओली पनि राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन्। आफू सँग नेकपा एमाले का १२१ र जनता समाजवादी पार्टीका १६ सांसदको हस्ताक्षर सहित ओलीले प्रधानमन्त्रीमा दाबि गरेका हुन्।

यसअघी काँग्रेस, माओवादी केन्द्र,एमाले वरिष्ठ नेता माधव नेपाल समूह र जनता समाजवादी पार्टी बाबुराम भट्टराई र उपेन्द्र यादव समूहका १४९ सांसद सहित काँग्रेस सभापति शेर बहादुर देउवाले सोही धारा अनुसार आफूलाई प्रधानमन्त्रीमा दाबि पेश गरिसकेका छन्।