काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले कोरोना संक्रमण बढिरहेको अवस्थालाई मध्यनजर गर्दै तत्काल स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
एशोसिएशनले आज एक विज्ञप्ति जारी गर्दै दिनहुँ कोरोना संक्रमितको मृत्यु अधिकांश सरकारकै अकर्मण्यताका कारण भएको भन्दै यसको जिम्मेवार सरकारले लिनुपर्ने जनाएको छ ।
सर्वोच्च अदालत बार एशोसिएशनद्वारा जारी विज्ञप्ति
