• श्रावण १० २०८३, आईतवार

प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस

बैशाख २७ २०७८, सोमबार

काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

प्रतिनिधिसभा बैठक वैशाख ३० गते अर्को बैठक बोलाएका थिए ।