• बैशाख १९ २०८३, शनिबार

पूर्वराजा शाह दम्पती भारत प्रस्थान

चैत्र २६ २०७७, बिहीबार

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गरेका छन् । पत्नि कोमल शाहसँगै बिहीबार बिहान नेपाल एयरलाइन्सको जहाज चढेर दिल्ली प्रस्थान गरेका हुन् ।

शाह दम्पती हरिद्वारमा सञ्चालित महाकुम्भ मेला २०२१ मा सहभागी हुन भारत गएको पूर्वराजाको स्वकीय सचिवालयले जनाएको छ ।