• असार ४ २०८२, बुधबार

काठमाडौँको चाल्नाखेलमा भेटियो दुई पुरुषको शव

चैत्र ६ २०७७, शुक्रबार

काठमाडौँ । काठमाडौँको चाल्नाखेलमा दुई जना पुरुषको शव भेटिएको छ । अन्दाजी २० र २५ वर्षीय पुरुषको शव फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौंबाट प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेत नेतृत्वको टोली घटनास्थल पुग्दैछ ।