राप्रपाले हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको लागि आज काठमाडौँमा गरेको जनप्रदर्शनका झलकहरु
पुष १७ २०७७, शुक्रबार
हिन्दुराष्ट्र र राजसंस्था पुर्नस्ठापनाको लागी राप्रपा नेपालले काठमाडौँमा जनप्रदर्शन गरेको छ। प्रदर्शन पछिको सभालाई पार्टीका नेताहरु कमल थापा,पशुपती सम्सेर राणा,प्रकास चन्द्र लोहनी,बुद्धिमान तामाङ्ग लगायतले सम्बोधन गरेका थिए।