• असार ३२ २०८३, बिहीबार

एकैपटक उच्च र जिल्ला अदालतका २०७ न्यायाधीशहरुको सरुवा(सूचीसहित)

असार ३२ २०८३, बिहीबार

काठमाडौं । न्यायपरिषद्ले एकैपटक दुई सय सात न्यायाधीशको सरुवा गरेको छ।

प्रधानन्यायाधीश मनोजकुमार शर्माको अध्यक्षतामा बिहीबार न्यायपरिषद्को बैठकले सरुवा सिफारिस गरेको हो।

उच्च अदालतका ५० तथा जिल्ला अदालतका १५७ न्यायाधीशको सरुवा भएको हो । सरुवामा विशेष अदालतका न्यायाधीशहरू पनि फेरिएका छन्।

 सरुवा सूची