• फाल्गुन २३ २०८२, शनिबार

इलाम केन्द्रविन्दु भएर भूकम्प गयाे

माघ २४ २०८२, शनिबार

काठमाडौँ । इलामको नयाँ बजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ६ बजे ५० मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको हो ।