• फाल्गुन २४ २०८२, आईतवार

यी हुन् रास्वपाका ११० समानुपातिक उम्मेदवार

पुष १५ २०८२, मंगलवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका मेयर बालेन्द्र शाहको समूह र कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीसँग एकता प्रक्रिया टुंग्याएपछि गएराती मध्यरातमा समानुपातिकको बन्द सूची निर्वाचन कार्यालयमा दर्ता गरेको छ । समानुपातिक सूचीमा बालेन शाह समूहका ४० जना, उज्यालो नेपालका १८ जना र रास्वपाका ५२ जना रहेका छन् ।
रास्वपाका ११० समानुपातिक उम्मेदवार:
आदिवासी जनजाति महिला
टासी ल्हाजोमगंगा छन्त्यालसुम्निमा उदासअनुष्का श्रेष्ठत्रिशला गुरुङसिर्जना श्रेष्ठरजनी श्रेष्ठकुशुम महर्जनडा. ओजश्वी शेरचनसुनिता न्हेमाफुकीमीरा महर्जनएलिजा गुरुङप्रमिला कुलुजुमाया डोल्मा लामाविष्णुकुमारी गुरुङसत्यकला राईनिर्मला खिम्दिङतुलसा वाइबा
आदिवासी जनजाति पुरूष
डा. राम लामाखुश्बु सरकार श्रेष्ठमिङ्मा ग्याबु शेर्पाडा. मनोहर प्रधानज्ञानेन्द्र मल्लमिलन लिम्बूविश्व राईधर्मलाल तामाङटासी लाक्पा शेर्पासुदेश गुरुङभूमिबहादुर गुरुङडा. महेन्द्र लावतीमनकाजी श्रेष्ठआयुष मानन्धर
खस–आर्य पुरूष
विपिनकुमार आचार्यसचिन ढकालसुदीप ढकालप्रमोद न्यौपानेरमेश प्रसाईंअनुपकुमार उपाध्यायअरनिको कुमार पााडेगोविन्द नारायणविमलकुमार तिवारीदुर्गाबहादुर घिमिरेप्रेमबहादुर बोहराजनक न्यौपानेटेकबहादुर पोखरेलपवन शाहीदीपककुमार बोगटीटीकाराम दाहाल
खस–आर्य महिला
प्रतिभा रावलविदुषी राणालिमा अधिकारी (आचार्य)श्रद्धा कुावरसमीक्षा बाास्कोटाटीका संग्रौलाक्रान्तिशिखा धितालमञ्जु भुसालरचना खतिवडा क्षेत्रीरञ्जु दर्शनासिर्जना वलीसीतादेवी पाण्डेसरला लामिछानेज्ञानु पौड्यालप्रभा कार्कीडा. निना रेग्मी पोखरेलप्रभा ढकाल
थारू पुरूष
सुरेन्द्र चौधरीसोमप्रसाद चौधरीप्रेमलाल चौधरीथारू महिलागीता चौधरीउर्मिला चौधरीकरिश्मा कठरियाबालिका चौधरी
दलित पुरूष
रूपक विश्वकर्मा घिमिरेप्रकाश सपुतप्रकाशचन्द्र परियाररामजी रामसाजन विककिशोर गन्धर्वई. अरविन्दकुमार राम
दलित महिला
रीमा विश्वकर्माअमृता विकसीता बादीस्मृति सेन्चुरीसुष्मा स्वर्णकार डिम्पलगिर्जादेवी मल्लिकतारा विश्वकर्माखिमा विक
मधेशी पुरूष
डा. नन्दन यादवखगेन्द्र कर्णपुरुषोत्तम यादवडा. अभिषेकराज सिंहप्राडा सुदन झादेवनारायण मण्डलडा. रञ्जित पञ्जियारडा. अभिजित गुप्ता
मधेशी महिला
पुनमकुमारी अग्रवालडा. ललिता कुमारीडा. अंकिता ठाकुरनिशा मेहतामनीषा कुमारीकामिनी कुमारीममता शर्माप्रमिलाकुमारी सिंहसम्झना पण्डितजुली यादव
मुस्लिम पुरूष
आसिफ शाहमिर्जा रसिद बेगमुस्लिम महिलासमिना मियाामोहना अन्सारीसमिउन निशा