• फाल्गुन २४ २०८२, आईतवार

पेट्रोलको मूल्य घट्यो

आश्विन २९ २०८२, बुधबार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मुल्य घटाएको छ ।

भारतबाट पेट्रोलमा २.५६ रुपैयाँले र डिजेलमा २५ पैसाले घटेर आएकोले निगमले बुधबार राति १२ बजेपछि  लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले घटाएको छ ।

मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोल प्रति लिटर १५९ भएको निगमले जनाएको छ ।