• फाल्गुन २५ २०८२, सोमबार

सुन बेचबिखन काण्डमा पूर्वसभामुख महरा पक्राउ

आश्विन २६ २०८२, आईतवार

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

झन्डै आठ करोड ५५ लाख  रुपैयाँ बराबरको सुन बेचबिखनमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।