• फाल्गुन २८ २०८२, बिहीबार

सुनसरीबाट ४५५ केजीगाँजासहित एक जना पक्राउ

आश्विन २० २०८२, सोमबार

सुनसरी । सुनसरीबाट ४५५ केजीगाँजासहित एक जना पक्राउ परेका छन् ।

सुनसरीको कोशी गाउँपालिका–७ केराबारीबाट सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरले ४५५ केजी गाँजासहित एक जनालाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ ।