• फाल्गुन २६ २०८२, मंगलवार

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुत चेन सोङको भेटवार्ता

आश्विन २ २०८२, बिहीबार

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीसँग नेपालका लागि चिनियाँ राजदुत चेन सोङले भेटवार्ता गरेका छन् ।

भेटमा प्रधानमन्त्री कार्कीलाई राजदुत सोङले बधाई तथा कार्यकालको शुभकामना दिएका थिए । राजदुत सोङले भेटमा दुई देशबीचको मित्रता र सहयोगलाई अझ प्रवद्र्धन गर्न सहमत भएको बताएका छन् ।