• जेष्ठ १९ २०८२, आईतवार

सुनको मूल्य १५ सय घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

जेष्ठ १६ २०८२, बिहीबार

जेठ १५, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार ५०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन एक लाख ८९ हजार ३०० रुपैयाँ कारोबार भएको थियो । चाँदीको मूल्य आज १० रुपैयाँ घटेर एक हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी दुई हजार पाँच रुपैयाँमा कारोबार भएको थियो ।