• जेष्ठ ८ २०८२, बुधबार

सुनको मूल्य तीन दिनदेखि स्थिर, आज कतिमा हुँदैछ कारोबार ?

जेष्ठ ७ २०८२, मंगलवार

जेठ ६, काठमाडौं । सुनको मूल्य तीन दिनदेखि स्थिर छ । चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । चाँदी भने प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔँस ३ हजार २२८ डलरमा कारोबार भइरहेको छ ।